कलिउड अपडेट ।
चि मुसि चि डेव्यू गर्ल अलिशा शर्मा अहिले चर्चामा छिन् । चलचित्र चि मुसि चि ले बिभिन्न शहरमा कन्सर्ट आयोजना गरिरहँदा अलिशा भित्रको डान्स क्षमता दर्शकले प्रत्यक्ष आफ्नै आँखाले हेर्न पाएका छन् । डान्समा त उनि पर्फेक्ट छदै छिन् अभिनय मा पनि उस्तै क्षमता उनमा छ ।
भारतिय टेलिभिजन एम टिभिको रियालिटि शो स्प्लीटभिल्लामा सहभागी भएकि उनलाइ निर्देशक दिनेश श्रेष्ठले नेपाली कट्रिना भन्दै चि मुसि चि मा साइन गराए । चलचित्र श्रावण ११ बाट प्रर्दशन हुदैछ । हेरौ व्यूटिफूल अलिशा का केहि तस्विरहरु