Like us on facebook

Advertisements

  • ‘बाटो मुनिको फूल २’ बैसाख १० मा

    माघ २ , कलिउड अपडेट ।
    चलचित्र बाटो मुनिको फूलको सिक्वेल चलचित्र बाटो मुनिको फूल २ बैसाख १० बाट प्रर्दशनमा आउदैछ । नेपाल बाहिर बिभिन्न देशमा यो चलचित्र प्रर्दशन भइसकेको छ । चलचित्रलाइ गायक तथा नायक एस कुमारले निर्माण गरेका हुन् । bato-muniko-fool-2

    चलचित्र बाटो मुनिको फूललाइ सुवर्ण थापाले निर्देशन गरेका हुन् भने चलचित्रमा एस कुमार , आशिष्मा नकर्मि , दिलीप रायमाझी , बाबु बोगटि , ऋचा शर्मा , शुभद्रा अधिकारी , गणेश उप्रेती लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4