Like us on facebook

Advertisements

  • विदेश जाने चक्करमा बर्षाले दिईन धोका (भिडियो)

    कलिउड अपडेट, काठमाण्डौ। गायक रुपक डोटलको नयाँ गीत ‘फर्की आउँछौ’को भिडियो रिलीज भएको छ । हालै इन्टरनेटमा रिलीज गीतमा अकेला आशुको शब्द-संगीत रहेको छ । चलचित्रमा व्यस्त नायिका बर्षा सिवाकोटी र मोडल विकाश लामिछानेको अभिनय रहेको गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । गीतमा प्रेममा स्वार्थको अल्झनलाई देखाउन खोजिएको छ ।

    सिमित स्वार्थको लागि प्रेममा भएको धोका भिडियोले बोलेको छ ।अनिल के. मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4