Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • शुक्रबार बाट ४० भन्दा बढि सिनेमा घरमा ‘बैना’

    कलिउड अपडेट ।
    यो शुक्रबार बाट बिशुद्ध नेपाली परिवेशको कथामा निर्माण भएको चलचित्र बैना प्रर्दशन हुदैछ । पूर्वका रमणिय स्थानमा छायांकन गरिएको चलचित्र बैना लाइ दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । बैना घर जग्गामा मात्र नभइ मायामा पनि हुने चलचित्रका निर्माता भुपेन्द्र लिङदेन बताउछन् ।

    हिमालि लिङदेन फिल्मस् प्रा लि को व्यानरमा भुपेन्द्र लिङ्देनको प्रस्तुति चलचित्र बैनालाइ हिमालि लिङ्देन , राजु लिङ्देन , धन बहादुर याक्सो , बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
    सरोज शर्मा र सुनिता भट्टराइले बितरण गर्ने यो चलचित्रमा सुबास मेचे , रन्जिता लिम्बु , उदय सुब्बा , सुरबिर पण्डित , भुपेन्द्र लिङ्देन , राजु लिङ्देन , विश्व मुखिया , युमा रानि लिम्बु , सन्तु मगर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गीतमा बिकाश चौधरीको संगीत , द्धन्द राजु किराति , छायांकन बिक्रम डिसि तथा सम्पादन तारा थापा किम्भे को रहेको छ । गीतमा कमल राइको कोरियोग्राफि रहेको छ भने चलचित्रको कथा पटकथा सम्बाद बिजय केरुङले लेखेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4