Like us on facebook

Advertisements

  • रोमान्टिक मुडमा आर्यन र श्रृष्टी (भिडियो)

    कलिउड अपडेट , काठमाण्डौ।
    चलचित्र बाँध मायाले को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आर्यन अधिकारी र श्रृष्टी श्रेष्ठ फिचरिङ गरिएको छ । चलचित्र बाँध मायाले लाइ सबिर श्रेष्ठले निर्देशन गरेका छन् ।

    चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको छ । गीतलाइ अर्जुन पोखरेल आफैले लेखेका हुन् । रमणिय स्थानमा छायांकन गरिएको यो गीत सुन्दा जति आनन्द आउछ हेर्दा पनि त्यति नै आनन्द आउछ । हेर्नुहोस् यो गीत ।

     

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4