Like us on facebook

Advertisements

  • ट्रेलर रिलिज पछि ‘ऐश्वर्य’ बन्यो बहुप्रतिक्षित चलचित्र

    कलिउड अपडेट ।
    गित संगितले बनाएको लोकप्रियतामा जव फिल्मको उच्च स्तरको ट्रेलर आउट हुन्छ तव फिल्मको हाइप एक्कासि बढ्न थाल्छ । यस्तै हाइप बनाएर रिलिज भएका पछिल्ला केहि चलचित्रहरु राम्रो बिजनेश र फिडव्याक सहित लामो समय सम्म सिनेमा घरहरुमा टिकिरहेका छन् ।


    यस्तै गीत बाट अध्याधिक तारिफ बटुलेको चलचित्र ऐश्वर्यको ट्रेलर रिलिज पछि त झन् यो फिल्मको हाइप को हाइट निकै माथि पुगेको छ । फिल्मको स्टान्डर्ड नै गीत तथा ट्रेलर मा देखाइएको छ । जुन पछिल्लो समयको माग बन्दै गएको छ । गीत , टिजर र ट्रेलर पछि चलचित्र ऐश्वर्य बहुप्रतिक्षित चलचित्र बनेको छ ।
    फिल्म रिलिज अघि नै रमेश उप्रेतीलाइ फिल्म नगरीमा पुनः स्थापित र नवनायीका दिपिका प्रसाइ लाइ स्थापित गरिसकेको छ ।
    दिवाकर भट्टराइको निर्देशनमा तयार चलचित्र ऐश्वर्यलाइ किरण राणा उप्रेती , अर्जुन श्रेष्ठ र निर्मल शर्मा मिलेर निर्माण गरिएको छ । चलचित्रमा रमेश उप्रेती , दिपिका प्रसाइ , केकि अधिकारी , अर्जुन श्रेष्ठ , केशव भट्टराइ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गितमा अर्जुन पोखरेलको संगित रहेको छ ।
    चलचित्र कार्तिक ९ बाट प्रर्दशनमा आउदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4