Like us on facebook

Advertisements

  • नायक प्रदिप खड्काको जोडि भेटियो

    कलिउड अपडेट ।
    नायक प्रदिप खड्काको जोडिको रुपमा चलचित्र प्रेमगीत २ को लागी नायीका भेटिएकि छिन् । आशुषेन फिल्मस् ले लामो समय अघि देखि चलचित्र प्रेमगीत २को लागी नयाँ अनुहार को खोजि गरिरहेको थियो ।
    चलचित्र प्रेमगीत २ बाट डेव्यू गर्दैछिन् अश्लेशा ठकुरीले । प्रेमगितका प्रेम अर्थात् प्रदिप खड्का यस अघिनै चलचित्रमा अनुवन्ध भइसकेका छन् ।
    aslesha-thakuri
    ५ फिट ५ इन्च उचाइ कि अश्लेशा काे उमेर २१ वर्ष हाे । उनी सान्वना कलेजमा सोसल वर्कमा स्नातक प्रथम वर्ष अध्यनरत छिन् ।
    उनले यस अधि नै नाटक निर्देशक सुनिल पोखरेल संग अभिनयको प्रशिक्षण लिइ सकेकि छिन् । सुनिल पोखरेलको केही समय अगाडी रत्नपार्कमा भएको इनभिजिवल थिएटर प्लेमा अभिनय गर्दा उनको अभिनयको निकै तारिफ भएको थियो । अभिनयको अलवा हाल उनि अहिले नृत्य प्रशिक्षणमा पनि व्यस्त छिन् ।

    अश्लेशा मेहनति र काम प्रति कन्फिडेन्ट रहेको कारण निर्माण यूनिटले उनिमाथि ठूलो बिश्वास गरेको छ ।
    0000unnamed

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4