Like us on facebook

Advertisements

  • ‘मंगलम्’ असोज ११ मै , छबि भन्छन् “मलाइ सोलो रिलिज फाप्दैन” ( भिडियो सहित )

    श्रावण ११ , कलिउड अपडेट ।

    पाका निर्माता छबिराज ओझाले आफ्नो चलचित्र मंगलमको प्रचारप्रसार अव आक्रामक रुपमा आरम्भ गरिने बताएका छन् किनकी चलचित्र यहि दशै अर्थात असोज ११ गते नै प्रर्दशन हुदैछ । कलिउड अपडेट संगको कुराकानिमा जुन चलचित्र आए पछि आफू पछि नहट्ने दाबि गरेका छन् ।

    सोहि मितिमा छक्का पन्जा २ पनि रिलिज हुदैछ तर आफू छक्का पन्जा २ भन्दा कमजोर नभएको भन्दै फिल्म जसरी पनि तोकिएको डेटमा रिलिज गरिने जिकिर गरेका छन् । आज सम्म दुइ वा तिन चलचित्र संग प्रतिस्पर्धा गरिरहेको बताउदै सोलो रिलिज भएको लोफर फ्लप भएको पनि जानकारि दिए । ठट्यौली पारामा आफूलाइ सोलो रिलिज नफाप्ने भएको कारण फिल्म जुधाएरै रिलिज गरिने जानकारी दिएका छन् ।

    नवल नेपालको निर्देशनमा बनेको चलचित्र मंगलम् आफ्नो व्यानरमा बनेका पछिल्ला चलचित्र भन्दा दोव्वर उत्कृष्ट भएको उल्लेख गरेका छन् । चलचित्रमा निर शाह , मिथिला शर्मा , शिल्पा पोखरेल , पृथ्वीराज प्रसाइ , पुस्पल खड्का , साम्राज्ञी राज्य लक्ष्मि शाह लगायतका कलाकारको भुमिका रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4