Like us on facebook

Advertisements

  • आर्यन र नम्रताको क्लासिक प्रेम (भिडियो)

    पुस १६ , कलिउड अपडेट ।

    चलचित्र क्लासिकको गित सार्वजनिक संगै आर्यन र नम्रताको अभिनयको तारिफ सर्वत्र छ । चलचित्रमा आर्यन र नम्रता दुवै दृष्टिबिहिनको भूमिकामा प्रस्तुत छन् ।

    aryan-namrata
    तारा प्रकाश लिम्बुको संगित रहेको यो गितमा मेलीना राइ र कोशिश क्षेत्रीको आवाज रहेको छ भन् शव्द निर्र्देशक दिनेश राउतले लेखेका छन् । यो गितलाइ रेनशा बान्तवाले कोरियोग्राफि गरेकी छिन् ।
    माघ २९ देखि सार्वजनिक हुने यो फिल्मलाइ आर्यन सिग्देल र सुबास गिरीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4