Like us on facebook

Advertisements

  • थाइल्याण्डमा अरुण र आँचलको हनिमुन (भिडियो)

    कलिउड अपडेट ।
    गायक, संगीतकार एवं रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम  ‘राईजिङ्ग सन’ मा रहेको एक गीतको भिडियो रिलीज गरेका छन् । इन्टरनेट मार्फत रिलीज ‘ओ प्रिय’ बोलको गीतको भिडियोमा अरुण क्षेत्री र आँचल शर्माको अभिनय छ ।

    लभ अफेयर देखि बिबाह , हनिमुन अनि माता पिता बने सम्मको भुमिकामा अरुण र आँचललाइ भिडियोमा देख्न सकिन्छ । बिबाह पछि को हनिमुनका केहि दृष्यमात्र खिच्न टिम थाइल्याण्ड पुगेको छ ।

    भिडियोको निर्देशन चर्चित कोरियोग्राफर तथा डान्सर राहुल शाहले गरेका छन् भने सम्पादन तथा छायांकन पवन सुस्लिङ्ग रहेको छ । गायक केसीको स्वर, संगीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेञ्ज रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4