Like us on facebook

Advertisements

  • शान्ताको गीतमा अनुको ठुम्का (भिडियो सहित)

    कलिउड अपडेट , काठमाण्डौ ।
    शान्ता खत्रिको आवाज रहेको बैसालु जोवन गीतको भ्यूजिक भिडियोको छायांकन सकिएको छ । लोक आधुनिक यस गीतमा म्यूजिक भिडियोमा व्यस्त मोडल तथा नायीका अनु शाह देखिदैछिन् । म्यूजिक भिडियोमा अनुलाइ आशिश कुसुवारले साथ दिएका छन् ।


    रिमेश कुमारको संगीत मा तयार उक्त गीतलाइ दिनेश पाख्रिनले निर्देशन गरेका छन् । बासु न्यौपानेको छायांकन रहेको उक्त गीत केहि दिनमा बजारमा आउने गायीका शान्ता खत्रिले जानकारी दिइन् ।
    सुटिङ रिपोर्ट ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4