कलिउड अपडेट , काठमाण्डौ ।
शान्ता खत्रिको आवाज रहेको बैसालु जोवन गीतको भ्यूजिक भिडियोको छायांकन सकिएको छ । लोक आधुनिक यस गीतमा म्यूजिक भिडियोमा व्यस्त मोडल तथा नायीका अनु शाह देखिदैछिन् । म्यूजिक भिडियोमा अनुलाइ आशिश कुसुवारले साथ दिएका छन् ।
रिमेश कुमारको संगीत मा तयार उक्त गीतलाइ दिनेश पाख्रिनले निर्देशन गरेका छन् । बासु न्यौपानेको छायांकन रहेको उक्त गीत केहि दिनमा बजारमा आउने गायीका शान्ता खत्रिले जानकारी दिइन् ।
सुटिङ रिपोर्ट ।