Like us on facebook
Advertisements
Upcoming Movie
INTERVIEWS All Interviews()

कलिउड अपडेट । कोरोना भाइरस स्रक्रमण संग संगै लकडाउन दिनदिनै बढदै गएको यो अवस्था धेरै व्यक्तिहरु निराश हुदै हुनुहुन्छ । व्यापार व्यवसाय चौपट छ , बिदेशमा रहनु भएका नेपालीहरु अलपत्र पर्नु भएको छ । यो समयमा कस्ता गीत सुन्नु पर्छ , कस्ता शव्द भएका गीत सुन्ने भन्ने बिषयमा संगीतकार बिकाश चौधरी संग हामिले कुरा गरेका […]
E-NEWSRead More()

कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘जादू’ सार्वजनिक गरिएको छ। कविता र गीतमा कलम चलाउंदै आएका शर्माको यो दोस्रो गीत हो। रुपन्देहीको देवदहमा स्थायी रुपमा बसोबास गर्ने शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा छन। नेपाली साहित्यमा कलम चलाउंदै आएका शर्माको यस अघि ‘मुटु भरि देश बोकि’ बोलको राष्ट्र प्रति समर्पित गीत आइसकेको छ साथै उनको […]

कलिउड अपडेट । छोटो समयमा नै नेपाली सांगेतिक क्षेत्र आफ्नो भिन्दै पहिचान बनाउन सफल गायिका रचना रिमालको स्वर रहेको ‘तिमीलाई देखेपछि ‘गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा निरायु गौतमको शब्द तथा स्वर रहेको छ भने संगीत ओम सुनारले दिएका हुन्।गीतमा एरेन्ज ओम सुनारको नै रहेको छ । ‘तिमीलाई देखेपछि ‘गीतको भिडियोमा अभिनेता गणेश गिरि,निरायु […]

कलिउड अपडेट । सविन अधिकारीको निर्देशनमा फिल्म ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मले भगवान र मानिसबीचको फरक देखाउनेछ । माघ २ गतेबाट छायांकन सुरु हुने फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्मको निर्माण गर्नेछन् […]