Like us on facebook

Advertisements

  • झरनाले बाधिन् छोरी सुहानी र अनमोलको जोडि

    कलिउड अपडेट , काठमाण्डौ ।
    केहि समय अघि नायक अनमोल केसि संग जोडिएर केहि निर्माताहरुको नाम अनमोललाइ ५० लाखमा अफर गरेको भन्ने समाचार बाहिर आयो बाहि । त्यो लिस्टमा झरना थापाको नाम पनि थियो तर झरना ले अनमोललाइ ५० लाखमा अफर नगरेको भन्दै समाचारको खण्डन गरिन् । अन्तत झरनाले अनमोललाइ आफ्नो होम प्रोडक्सनमा भित्राउन सफल भइन् । अनमोल केसि झरना थापाको निर्देशन रहने ए मेरो हजुर ३ मा अनुबन्ध भएका छन् । फिल्ममा अनमोललाइ साथ दिनेछिन् झरना कै छोरी सुहानी थापाले ।

    अनमोल सग स्कृन शेयर गरे पछि नै साम्राज्ञी एउटै रातारात हिट भइन् सायद त्यहि देखेर पनि हुन सक्छ आफ्नी छोरीको लागी थापा दम्पतीले अनमोलमाथि लगानि गर्न तयार भए ।

    बुझिए अनुसार झरनाले अनमोललाइ ३० लाखमा चलचित्रमा अनुबन्ध गरेकी छिन् । यतिबेला चलचित्र को लागी स्कृप्ट र गीत रेकर्डिङ भइरहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4