Like us on facebook

Advertisements

  • अमेरीकन ब्वाइजको ट्रेलर सार्वजनिक

    कलिउड अपडेट ।

    चलचित्र अमेरीकन व्वाइजको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर बाट चलचित्र कमेडि जनरामा बनेको जस्तो देखिन्छ । प्रवेश पौडेलको निर्देशन रहेको चलचित्र मा स्टार कास्टको जम्बो टोलि रहेको छ । चलचित्रमा सुनिल थापा , अर्पण थापा , कामेश्वर चौरासिया , सन्दिप क्षेत्री , हरिहर शर्मा , रस्मि भट्ट , अभय बराल , आशिश प्रसाइ , श्रृष्टी कार्कि लगायतका कलाकारको अभिनय रहेको छ ।

    जेठ १८ मा रिलिज हुने चलचित्र अमेरीकन व्वाइज लाइ प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलको निर्माण रहेको छ भने कार्यकारी निर्माता समिर खरेल , सुरज उप्रेती , अनुप थापा हुन् । यस्तै सह अनुप थापा र राज केसि चलचित्रका सहनिर्माता हुन् ।
    हेरौ चलचित्रको ट्रेलर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4