Like us on facebook

Advertisements

  • निर्देशक भण्डारीले ‘आक्रान्त’ बनाउने

    पुस २० , कलिउड अपडेट ।
    चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् । २०६१ सालमा बनेको चलचित्र ‘पागलपन’बाट निर्देशकीय यात्रा थालेका प्रमोदले विन्तीपत्र, इलाका, कृष्ण बाबु, सन्देश, गंगाजल, सपथ, मन पराए माया लाए ,  नतिजा जस्ता चलचित्रहरुको निर्देशन गरेका छन् ।

    प्रमोद भण्डारीले निर्देशन गर्ने भनीएको नयाँ चलचित्र ‘आक्रन्त’ नारी प्रधान चलचित्र भएको प्रमोदले बताएका छन् । चाँडै नै मुहुर्त गरि काम थालनी गर्ने यस चलचित्रका लागि प्राय प्रविधिक छनौट भइरहेको÷भइसकेको प्रमोदले बताएका छन् । कलाकारहरु भने कुरा भैसकेको÷भैरहेको प्रमोदले बताए । फागुन बाट छायांकनमा जाने लक्ष्य राखीएको ‘आक्रन्त’मा प्राय नयाँ पुराना कलाकार समावेश गराउने लक्ष्य प्रमोदको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4