Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • शुक्रबार बाट हलमा अदालत

    कलिउड अपडेट , काठमाण्डौ ।
    चलचित्र अदालत यहि शुक्रबार अर्थात फागुन २४ बाट प्रर्दशन हुदैछ । समाज मा रहेका बिसंगगती र कुरितिलाइ हटाउने र दोषिलाइ अदालत पुर्याउनै पर्छ भन्ने बिषयमा निर्माण भएको चलचित्र अदालतलाइ दिनेश लिङदेनले निर्देशन गरेका हुन् ।


    फाल्गुनन्द फिल्मस् प्रालिको व्यारनमा निर्माण भएको चलचित्र अदालतमा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, बिन्दा थिङ, मेख बहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमीरे, बिन्दा थिङ, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडका आदिको मुख्य भुमिका रहेको छ । चलचित्रको एक गीतमा शुष्मा कार्किले कम्मर मर्काएकि छिन् ।

    त्यस्तै गरि संगित रोशन बान्तवा राई, नृत्य दिनेश माङमु, द्वन्द्ध राजु किराँती, छायांकन बिक्रम डि.सि.र सम्पादन रन्जित मानन्धरको रहेकोछ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै चलचित्रबाट डेब्यू गर्दैछन् । यस चलचित्रको कार्यकारी निर्माता बसन्त थेबे हुन् भने सह निर्मातामा मेख बहादुर मगर र प्रस्तुतकर्तामा आर.पि. दाहाल रहेकाछन् । उपत्यका लगायत आसपासका स्थानहरुमा छायांकन गरिएको चलचित्र अदालतको बितरक सरोज शर्मा÷ सुनिता भट्टराई, निर्मात्री कविता राई लिङ्देन हुन् भने लेखन– निर्देशन दिनेश लिङ्देनको रहेकोछ |

    Share the News

    Related News

    Adverstisements

  •  

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4