Like us on facebook

Advertisements

  • एक्सन र इमोस्नल पछि पालो म्यूजिकल लभ स्टोरिको

    पाैष ९ , कलिउड अपडेट ।
    निर्माता शुशिल शाह चलचित्र निर्माणमा फरक फरक स्वाद लिन र दिन रुचाउछन् साहेद त्यहि भएर होला उनले निर्माण गर्ने हरेक चलचित्र फरक फरक प्रकार का हुन्छन् । नायीका रेखा थापालाइ लिएर एक्सन प्रधान चलचित्र लंका निर्माण गरेका उनले गरिमा पन्तलाइ लिएर इमोस्नल चलचित्र झोला बनाए अव पालो म्यूजिकल लभ स्टोरि धुनको ।
    dhoon
    मालति शाहको प्रस्तुति एव शुशिल शाहको निर्माण रहेको चलचित्र धुन मा बिनोद भट्ट , मधुसुदन ढकाल र श्रेया दुलालको पनि लगानि रहेको छ । कृष्ण पौडेलको निर्देशन रहेको चलचित्र धुनमा जिवन लुइटेल , निता ढुंगाना , मुकेश ढकाल, श्रेया दुलाल , उमा बेबी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र धुनका गितमा लक्कि सिटौलाको संगित सुन्न सकिने छ । तारा सितारा प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्र चैत्र ६ देखि प्रर्दशनमा आउदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4