Like us on facebook

Advertisements

  • हावामा उड्दा डर लाग्यो : आश्मा

    पुस ६ , कलिउड अपडेट ।
    चलचित्र आभाषले आज राजधानिमा एक कार्यक्रम आयोजना गरि चलचित्रको बारेमा जानकारी दिदै हल ट्रेलर सार्वजनिक गरेको छ । फिल्म सम्पादन बाट निर्देशक बनेका सुरेन्द्र पौडेल यस चलचित्र बाट आशाबादि छन् । युवा पुस्ताको भावना समेटिएको यो चलचित्र लाइ गोबिन्द शाहि र पवन श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा रबि शाक्यको पनि लगानि रहेको छ ।
    aavash
    चलचित्रमा संयम पुरी , निशा अधिकारी , आश्मा डिसि , सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । छायांकनको समय रमाइलो गर्दै बितेको अनुभव सुनाउदै नायीका आश्माले प्याराग्लाइडिङ गर्दा चाहि धेरै डर लागेको बताइन् । यता अर्का कलाकार सुनिल रावलले अरुको व्यानरमा कलाकार भएर अभिनय गर्दा रमाइलो लागेको पनि बिचार व्यक्त गरे । यस्तै निर्माता गोबिन्द शाहि चलचित्रले युवा पुस्ताको मन जित्ने मा आफू ढुक्क भएको पनि कार्यक्रम लाइ सम्वोधन गर्ने क्रममा जानकारी दिएका छन् । चलचित्र आभाष पुस २५ बाट सार्वजनिक हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4