Like us on facebook

Advertisements

  • संयम र आश्मा बिच मायाको आभाष (भिडियो)

    untitled
    पौष १८ , कलिउड अपडेट ।
    अर्को साता रिलिज हुने चलचित्र आभाषको एक गित सार्वजनिक गरीएको छ । प्रस्तुत गितमा आश्मा डि सि र संयम पुरी फिचरिङ छन् । तिम्रो अंगालोमा बोलको गितमा यी दुइ कलाकारको प्रेम भावलाइ देखाउन खोजिएको छ ।

    ‘तिम्रो अंगालोमा’ बोलको सार्वजनिक गीतमा गीतमा इमिना सिंह (सुनिमा)को स्वर, सुजेन्द्र कार्कीको शब्द/ संगीत र गम्भिर विष्टको कोरियोग्राफी रहेको छ ।
    संयम र आश्माको साथमा चलचित्र आभाषमा निशा अधिकारी , सलोन बस्नेत , सुनिल रावल  लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र आभाषमा सुरेन्द्र पौडेलको निर्देशन रहेको छ । चलचित्रलाइ गोविन्द शाही र दिपक शाहीले निर्माण गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4