Like us on facebook

Advertisements

  • कलेज केन्द्रित पव्लिसिटिमा ‘आभाष’

    पौष १६ , कलिउड अपडेट ।
    चलचित्रको कथा बस्तु कलेजका बिधार्थि संग मेल खाए पछि चलचित्र आभाष यूनिटले आफ्नो प्रचार प्रसारलाइ कलेज केन्द्रित गरेको छ । चलचित्रका प्रचार प्रसार सामग्रि बोकि चलचित्रको जम्बो टोली उपत्यका बिभिन्न कलेजहरुमा पुगेको छ ।
    aavash-daud-1
    चलचित्रका कलाकार तथा निर्माण यूनिट आज काठमाण्डौका विभिन्न कलेजमा पुगेका छन् । कलाकारहरु सलोन बस्नोत, आश्मा डीसीको साथमा निर्माता गोविन्द शाही कलेज पुगेका हुन् । चलचित्रको प्रचार हेरिरहेका निर्माता सुनिल रावल पनि प्रचारमा देखिएका छन् । उनीहरुले कलेजका विद्यार्थीलाई ‘आभाष’को बारेमा जानकारी गराएका छन् । विद्यार्थीमाँझ चलचित्रको पोष्टर कार्ड समेत उनीहरुले बाँडेका थिए । यूवापुस्तालाई केन्द्रित गरिएका चलचित्रले विभिन्न कलेज केन्द्रित प्रमोशनका कार्यक्रम गर्दै आएका छन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा नीशा अधिकारी, संयम पुरीको पनि अभिनय छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4