Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • ‘द ब्रेकअप’ को ‘आज हाम्रो भेट भाको दिन’ सार्वजनिक

    कलिउड अपडेट , काठमाण्डौ ।
    चलचित्र ज्वालामा समाबेश रहेको पुरानो अनि हिट गीत आज हाम्रो भेट भाको दिन पुन अर्को चलचित्रमा रिमेक गरि राखिएको छ । हेमराज बिसि निर्देशित फिल्म द ब्रेकअप को सार्वजनिक गीत आज हाम्रो भेट भाको दिन लाइ बिराज गौतम र मेलीना राइले आवाज दिएका छन् भने यो गीतको ओरिजिनिल गीतमा आशा भोष्ले र उदितनारायण झाको आवाज रहेको थियो । बुद्धबिर लामाको शब्दरहेको गीतमा शिला बहादुर मोक्तानको संगीत रहेको छ ।

    सार्वजनिक गीतमा बिहेको रमाइलो बाताबरण देखाइएको छ । गीतको शब्दलाइ पनि केहि फेरबदल गरिएको छ । पुस २७ बाट प्रर्दशनमा आउने चलचित्र द ब्रेकअपमा आशिरमान देशाराज जोशि , शिल्पा मास्के , रेमनदाश श्रेष्ठ , इच्छा कार्कि , सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ नरेन्द्र महर्जनले छायांकन गरेका हुन् । चलचित्रलाइ सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4