Like us on facebook

Advertisements

  • अशिन को डेब्यू निर्देशनमा ‘आधा सुर’ को निर्माण घोषणा

    कलिउड अपडेट ।
    चलचित्र आधा सुर निर्माण हुने भएको छ । सपना संग जोडिएको जीन्दगीको कथामा चलचित्र निर्माण हुदैछ । मंगलबार चलचित्रको आधिकारिक घोषणा गरि चलचित्रका टिम सार्वजनिक भयो । भदौ दोश्रो साता बाट फ्लोरमा जाने चलचित्र आधा सुर बाट निर्देशनमा अशिन पौडेल ले डेब्यू गर्दैछन् । कान्तिपुर फिल्म एकेडेमि बाट सिनेमा निर्देशनमा औपचारीक शिक्षा लिएका असिन ले बनाएका सर्ट फिल्मले अन्र्तराष्ट्रिय लेभलमा अवार्ड पाइसकेका छन् ।


    चलचित्र आधा सुरमा अर्पण थापा, प्रविण खतिवडा, शिशिर बाङ्देल, सरिता गिरी, दीलिप रानाभाट, बविता मल्ल, सुरज विष्ट, सुभांगम पराजुलीको अभिनय रहनेछ । यो फिल्मबाट मोहन जैशीले डेब्यू गर्दैछन् ।
    चलचित्र आधा सुर क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा सौरभ कार्कीले तयार पारेका हुन् । उनलाई निर्देशक पौडेलले सघाएका छन् । विष्णु घिमिरे ‘कल्पित’ ले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् । रोशनराज थापाको संगीत रहने ‘आधा सुर’ लाई केशव रानाले सम्पादन गर्नेछन् ।
    चलचित्रकि मुख्य नायीकाको भने छनौट भइरहेको निर्देशक पौडेलले बताएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4