Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • अम्बिकाको गीतमा वर्षा र आकाशको मायाकाे ‘आभास’

    कलिउड अपडेट , काठमाण्डौ ।
    नेपाली गीत संगीत लेखनमा लामो समय समय खर्चिसकेकी लेखक अम्बिका गुरुङको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । पुरुषोत्तम सुवेदीको संगीत एव श्वरमा रहको ‘आभास’ बोलको गीत सार्वजनीक गरिएको हो । रोमान्टिक गीत आभाषमा नायिका वर्षा सिवाकोटी र आकाश श्रेष्ठको रोमान्स देख्न सकिन्छ ।

    यस भिडियोमा विधान कार्कीको निर्देशन, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भावसागरको अफिसियल यु – ट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा नायक आकाश र नायिका वर्षाको जोडीलाई उत्कृष्ट देखाउन निर्देशक विधानको मेहेनत देखिएको छ।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4