पुस २१ , कलिउड अपडेट ।
छायांकनरत चलचित्र शकुन्तलको एउटा फोटो बाहिरीएको छ । जहा महानायक राजेश हमाल केटिको भेषमा देखिएका छन् । अन्जानमा बाहिरिएको यो फोटोले राजेश हमालले तेश्रोलिङगीको भुमिका निर्बाह गरेको हुन सक्ने बुझिएको छ । निर्देशक दिनेश श्रेष्ठको निर्देशन रहेको यो फिल्म को ७० प्रतिशत छायांकन सकिएको छ ।
राजेश हमाल को लामो फिल्मी करिअरमा उनलाइ नया अवतारमा देखिने भएका छन् । राजेश हमाल शकुन्तलाको शिर्ष भुमिकामा देखिदैछन् ।