Like us on facebook

Advertisements

  • छबिराज ओझाका मात्र ३ बिकल्प

    माघ १३ , कलिउड अपडेट ।

    निर्माता छबिराज ओझाको लागि फिल्म रिलिजको लागि मात्र ३ बिकल्प रहेका छन् , दशै तिहार र नया बर्ष । निर्माता ओझाले आफूले निर्माण गरेका अधिकांश चलचित्र कि त दशैतिहारमा लगाएका छन् कि न नया बर्षमा ।

    chhabi raj ojha
    जुुन जुन चलचित्र दशै तिहारमा प्रर्दशन भए ति सवै चलचित्र व्यावसायीक सफल नै भएका छन् भने नया बर्षमा रिलिज भएका चलचित्रहरु हिम्मत , हिफाजत , हमेशा पनि व्यावसायीक रुपमा सफल चलचित्र मानिन्छन् । यसै बर्ष तिहारमा रिलिज भएको चलचित्र लज्जा ले व्यावसायीक सफलता पाएको थियो । यस्तै यस पटकको नया बर्षमा चलचित्र हवल्दार सुन्तली पनि प्रर्दशन हुदैछ । यस चलचित्रले पनि निर्माता ओझालाइ नाफामा लैजानेमा उनि ढुक्क छन् । कलिउड अपडेट संगको कुराकानिमा मा छबि ओझा भन्छन् मेरो सधै टारगेट भनेको दशै तिहार र नया बर्ष नै हुन्छ ।

    छबिराज प्रोडक्सनको व्यानरमा निर्माता छबिराज ओझा निर्मित एव ऋषि लामिछाने निर्देशित चलचित्र हवल्दार सुन्तली  नयाँ बर्ष २०७२ को अबसरमा यहि चैत्र २७ देखि देशभर बाट प्रर्दशनमा आउदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4