Like us on facebook

Advertisements

  • अर्का साउथ इन्डियन निर्देशकको ‘ट्वेन्टी सेभेन आवर्स’ आउदै

    पुस २८ , कलिउड अपडेट ।
    सन्नी करेला पछि अब अर्का साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली हररर थ्रीलर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’ चैत्र १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । south

    साउथ इन्डियन निर्देशक सन्नी करेलाले बागमती बनाएका हुन् जुन चलचित्र यतिबेला देशैभर प्रदर्शन भैरहेको छ । तर उनको कामको भने कसैले तारिफ गरेनन् अब अर्का साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको ‘ट्वेन्टी सेभेन आवर्स’ले भने कति तारिफ र सफलता पाउने हो त्यो हेर्न बाकीं छ ।

    सम्पुण प्राबिधीक समेत साउथ इन्डियननै रहेको यो चलचित्रको टिजरलाई दर्शकले रुचाई सकेका छन् । भारतको हैदरावादमा पोस्टप्रोडक्सनको काम भैरहेकोको छायाँकन नेपालको पाल्पा ,बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको हो ।

    २७ घण्टामा एक ब्याक्तीको जिबनभित्र घटेको घटनालाई चलचित्रले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ । चलचित्रमा रिजन कोइरालाको संगित , वँशी अट्लुरीको सम्पादन , सचिन सतमको भिएफएक्स , सिध्धु पुजारीको कोरियोग्राफी , मुर्गान र पबनको छायँकन रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4