Like us on facebook

Advertisements

  • २ रुपैयालाइ २४ शो

    भाद्र २१ , कलिउड अपडेट ।
    पैसा कमाउनको लागि २ युवाहरुले गरेको संघर्षको कथालाइ प्रस्तुत गरिएको चलचित्र २ रुपैयाले क्यूएफएक्स मा अग्रीम बुकिङ खुल्ला गरेको छ । क्यूएफएक्सले २ रुपैयालाइ २४ शो दिएको छ । लुट २ पछि सम्भवत यति धेरै शो पाएको चलचित्र २ रुपैया नै हो ।

    मंगलबार बाट चलचित्रको अग्रीम बुकिङ खुल्ला गरिएको निर्देशक असिम शाह बताउछन् । चलचित्रमा निश्चल बस्नेत , आशिफ शाह ,मेनुका प्रधान, बुद्धि तामाङ, रबिन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र रिलिज पूर्व नै एक गित कुटु मा कुटुलाइ २ करोड भन्दा धेरै पटक youtube मा हेरिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4