Like us on facebook

Advertisements

  • पढ्न भन्दै बिदेश पुगेको एक यूवकको बास्तबिक कथामा +2 PASS सार्वजनिक

    फागुन २६ , कलिउड अपडेट ।
    बैदेशिक रोजगारमा गएका व्यक्तिका समस्याहरु मात्र मिडियामा आइरहेको सन्दर्भमा पढ्न को लागि भनेर लाखौ खर्च गरेर बिदेश गएका बिधार्थिहरुको लागि पनि बिदेशको बसाइ देखे र सोचे जस्तो सहज छैन । एक सामान्य परिवारको एक व्यक्ति अध्ययनको ठूलो सपना बोकेर जव बिदेश पुग्छ तव सुरु हुन्छ कठिन संघर्ष ।


    यस्तै बिषय समेटर निर्माण भएको सर्ट फिल्म सार्वजनिक भएको छ । प्लस टु पास हुना साथ बिदेशको सपना देख्ने एक साधारण परिवारको यूवकको कथा सार्वजनिक यस सर्टफिल्ममा समावेश गरिएको छ ।
    यस सर्ट फिल्ममा महेश महरा , सुक्रिया श्रेष्ठ , दिपेन्द्र कुँवर , सालिकराम घिमिरे , रोजन श्रेष्ठको अभिनय रहेको छ भने सम्पादन रामसिं भाट र गरव योन्जनले गरेका छन् । सार्वजनिक सर्टफिल्मका लेखक एव निर्देशक दयाराम घिमिरे हुन् भने छायांकार पनि निर्देशक घिमिरे नै हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4