Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • फिल्म २.० का बारे मुन्द्रेको स्टाटस , गालीको ओइरो

    कलिउड अपडेट ।
    यतिबेला भारतिय बजारमा मात्र होइन नेपाली बजारमा पनि एउटै फिल्मको चर्चा छ , रजनीकान्त को फिल्म २.० को । भारतिय समिक्षकहरुले समेत ५ मा ५ अंक दिएको यो फिल्मको रिभ्यू पनि गज्जबकै छ । अनि बिजनेश त आक्रामक नै ।


    अत्याधिक फ्यान फलाइङ भएका रजनिकान्त अनि अक्षकुमार स्टारर फिल्म २.० लाइ नेपाली कमेडियन कलाकार जितु नेपालले फेसबुकमा एउटा स्टाटस लेखे । २.० फिल्म को नाम २.० नभइ ० मात्र हुनु पर्ने लेखे पछि कमेन्टमा गालिको बर्षा हुन थालेको छ । जस्को कारण जितुलाइ आफ्नै स्टाटस भारी परेको छ ।
    एक उच्च लेभलको कलाकारले यस्तो स्टाटस लेख्नु अघि सोच्नु पर्ने भन्दै धेरैले कमेन्ट गरेका छन् । साथै जितु नेपालको टिभि शो को कन्सेप्ट पनि उतै बाट चोर्नु परेको आरोप पनि जितु लाइ लागेको छ । यस्तो छ जितु को स्टाटस । यसबारे जितुको प्रतिकृया भने आएको छैन ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4