Like us on facebook

Advertisements

  • १०० कडा १० को छायांकन सुरु , गजुरेल मुख्य भुमिकामा

    कलिउड अपडेट ।

    ‘प्रेमगीत २’ निर्देशक रामशरण पाठकले अर्को फिल्मको छायांकन सुरुवात गरेका छन् । चलचित्रको नाम हो १०० कडा १० । चलचित्र १०० कडा १० बाट पाठकले कमेडियन मनोज गजुरेललाइ डेव्यू गराएका छन् ।


    सोसल कमेडि जनरामा निर्माण आरम्भ गरेको फिल्ममा अन्य कमेडियन संगै अधिकांश पुराना कलाकार छन् ।
    बौद्ध स्थित महादेव मन्दिर बाट चलचित्रको छायांकन सुरुवात गरिएको हो । चलचित्रका अर्का कलाकार राजाराम पौडेलले गजुरेललाइ माला लगाएर फिल्म नगरीमा स्वागत गरेका थिए ।
    दर्शन क्रियसनको व्यानरमा निर्माण हुने चलचित्रमा १०० कडा दश मा अमृत ढुंगाना , करुणा श्रेष्ठले अनस्क्रिन रोमान्स गर्दैछन् भने चलचित्रमा राजाराम पौडेल र मनोज गजुरेलको साथमा रस्मि भट्ट , रबि डंगोल , उत्सव न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ रज्जु प्रधान र उत्तम खत्रिको लगानी रहेको छ ।
    तस्विर : मुभिमान्डु

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4