Like us on facebook

Advertisements

  • हेर्ने हो त हर्षिकाको हट डान्स ?

    कार्तिक ३० , कलिउड अपडेट ।
    नायीका हर्षिका अव चाडै एउटा चलचित्रको मुख्य भूमिका मा देखिदैछिन् । उनि यहि मंसिर १२ गते बाट प्रर्दशनमा आउने चलचित्र मिस्टेकमा मुख्य भूमिकमा देखा पर्ने भएकि हुन् । चलचित्रमा हर्षिकाको साथमा शुशान्त कार्कि र निर्मल सेन्चुरीको अभिनय रहेको छ । harshika

    चलचित्र मिस्टेकलाइ ऋषिराज आचार्यले निर्देशन गरेका हुन् भने बिष्णु ठडराइ सुभासले निर्माण गरेका हुन् । कलेजमा अध्ययन गर्ने बिधार्थिहरुको प्रेममा हुने मिस्टेक नै चलचित्र मिस्टेकको कथा भएको निर्देशक आचार्यको भनाइ छ । चलचित्रको यस गितमा नायीका हर्षिका लाइ हट रुपमा प्रस्तुत गरिएको छ । हर्षिकालाइ साथ दिएका छन् अर्का बिन्दास नायक शुशान्त कार्किले हेरौ चलचित्र मिस्टेकको यो गित ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4