Like us on facebook

Advertisements

  • हसाइरहने सुबेदीले फिल्मबाट पनि हसाए

    कार्तिक २४ , कलिउड अपडेट ।
    फेसबुकका स्टाटस बाट होस् या कार्यक्रम सन्चालन गर्दा रंगपत्रकार लक्ष्मण सुबेदि हसाइरहन्छन् । पत्रकारीता संगै निर्देशन तिर लागेका सुवेदीले आफ्नो हसाइरहने बानि फिल्म मार्फत पनि देखाएका छन् । फलस्वरुप चलचित्र एउटा साथि लाइ सकारात्मक प्रतिकृया मिलिरहेको छ । चलचित्र भित्र रंगपत्रकारहरुलाइ पनि समेटिएको छ ।
    euta sathi
    स्वतस्फूर्त रुपमा दर्शक हसाउने संवाद राखिएका चलचित्र एउटा साथि गत साता बाट प्रर्दशनमा आएको छ । पर्याप्त पव्लिसिटि नपुगे पनि चलचित्रको कलेक्सन सन्तोषजनक भएको निर्देशक सुवेदीको भनाइ छ । चलचित्रको कथा , पटकथा तथा प्रस्तुतिले सन्चारकर्मिलाइ पनि सन्तुष्टि दिएको छ ।
    चलचित्र एउटा साथिमा रिस्ता बस्नेत , सलोन बस्नेत , जोन तामाङ , अनु शाह , नारायण पुरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र एउटा साथिमा कमेडि , रोमान्स तथा रोदन समेटिएको छ । तर पुरै चलचित्र हेरि सकेपछि के भन्न सकिन्छ भने यदि निर्देशक सुबेदीले पूर्ण कमेडि चलचित्र निर्देशन गरे भने  हास्यटेलिश्रंखला निर्देशक तथा कमेडि फिल्म निर्देशकलाइ पक्कै पछि छोड्नेछन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4