Like us on facebook

Advertisements

  • सोल्टीले गर्दा हट हिरोइनको मन एक्साइटेड (भिडियो)

    कार्तिक १० , कलिउड अपडेट ।
    बसन्त निरौला द्धारा निर्देशित चलचित्र आवेग को एक गित सार्वजनिक गरिएको छ । सोल्टीले नाचेको लास्ट राम्रो बोलको प्रस्तुत गित चाडै दर्शक श्रोताको मुखमा झुण्डिने निर्माण पक्षको दाबि छ ।
    aabeg-pic
    सुर्य कार्किको प्रस्तुति रहेको यस चलचित्रमा आर्यन सिग्देल , पबित्रा आचार्य , ध्रुव दत्त , अर्चना गेलाल को मुख्य भूमिका रहेको छ । सार्वजनिक यस गितमा टंक बुढाथोकिको संगित , सुर्य कार्किको शव्द एव टंक बुढाथोकि र मनिषा पोखरेलको आवाज सुन्न सकिने छ ।चलचित्र फागुन १५ गते बाट प्रर्दशनमा आउने छ । हेरौ सोल्टीले नाचेको लास्ट राम्रो……… ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4