Like us on facebook

Advertisements

  • सलमान खानले शाहरुख खानलाई दिए इनवीटेशन

    कार्तिक  २७ , कलिउड अपडेट ।salman-khan-and-shahrukh-khan-at-iftar-party2014
    बलिउड चर्चित अभिनेता सलमान खानले आफ्नो बहिनी अर्पिताको विवाहमा बलिउडका महान हस्तिलाई इन्वाइट गरेका छन् । आफ्नो बहिनीको विवाहको इनवीटेशन पि.एन. मोदीलाई दिए पछि बलिउडका सुपरस्टार शाहरुख खानलाई दिएका छन् । बलिउड अभिनेता शाहरुख र सलमान एक अर्काको दुशमन भनिएता पनि पछिल्लो समयमा यि दुई अभिनेतामा मेलमिलाप भएको छ । लामो समय देखि सलमान खानकी बहिनी अर्पिताको अफअयर चलिरहेको थियो , अब १८ नंवम्ब, हैदराबादमा विवाह हुन गइरहेको छ । बहिनी अर्पिताको विवाहलाई लिएर निकै उत्साहित छन् र अधिक व्यस्त नि छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4