कार्तिक २७ , कलिउड अपडेट ।
बलिउड चर्चित अभिनेता सलमान खानले आफ्नो बहिनी अर्पिताको विवाहमा बलिउडका महान हस्तिलाई इन्वाइट गरेका छन् । आफ्नो बहिनीको विवाहको इनवीटेशन पि.एन. मोदीलाई दिए पछि बलिउडका सुपरस्टार शाहरुख खानलाई दिएका छन् । बलिउड अभिनेता शाहरुख र सलमान एक अर्काको दुशमन भनिएता पनि पछिल्लो समयमा यि दुई अभिनेतामा मेलमिलाप भएको छ । लामो समय देखि सलमान खानकी बहिनी अर्पिताको अफअयर चलिरहेको थियो , अब १८ नंवम्ब, हैदराबादमा विवाह हुन गइरहेको छ । बहिनी अर्पिताको विवाहलाई लिएर निकै उत्साहित छन् र अधिक व्यस्त नि छन् ।