Like us on facebook

Advertisements

  • सन्चारकर्मि को परिक्षा , दुइ जोडिको मस्ति

    कार्तिक २० , कलिउड अपडेट ।
    लामो समय देखि रंगपत्रकारीतामा आफ्नो कलम चलाउदै आएका लक्ष्मण सुवेदीको परिचय एक सन्चारकर्मिमा मात्र सिमित रहेन । अव उनको परिचय एक निर्देशक को रुपमा पनि भएको छ । चलचित्र एउटा साथि मार्फत सुवेदी उनि निर्देशकको रुपमा रजतपटमा उदाउदैछन् । कार्तिक २१ भोलि बाट प्रर्दशनमा आउने चलचित्र एउटा साथिमा दुइ जोडि नायक नायीकाहरुलाइ प्रमुख पात्रको रुपमा देखाइएको छ । चलचित्र करिव ६० हल बाट सार्वजनिक हुने निर्देशक सुवदी बताउछन् । Rista and salon

    गत साता प्रर्दशन हुने भनिएको चलचित्र अन्तिम घडिमा आएर एक हप्ता पर सरेको थियो । चलचित्रमा एका तिर अनु शाह र जोन तामाङको रोमान्स देख्न सकिन्छ भने अर्को तिर रिस्ता बस्नेत र सलोन बस्नेतको मस्ति देख्न सकिन्छ । रोमान्समा डुबेका यी दुइ जोडिको एउटा साथि को हुने छ त्यसको लागि भने भोलि बाट प्रर्दशनमा आउने चलचित्र एउटा साथि हेर्नै पर्ने हुन्छ ।
    john and anu Rista and salon

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4