Like us on facebook

Advertisements

  • ‘मिस्टर झोले’ को शुभसाइत , दया संग बर्षा

    कलिउड अपडेट ।
    पछिल्लो समय जव पर्दामा दयाहाङ राइ देखिन्छन् उनको साथमा नायीका प्रियंका कार्कि होलिन् भन्ने दर्शकलाइ पर्न सक्छ । नपरोस पनि किन पछिल्लो समय दयाहाङ र प्रियंका अधिकांश चलचित्रमा देखा परिरहेका छन् । तर चलचित्र मिस्टर झोलेमा भने दया संग प्रियंका होइन बर्षा रावत देखिने भएकि छिन् ।
    रामबाबु गुरुङ को निर्देशनमा बन्ने यो चलचित्र को राजधानिमा शुभसाइत गरिएको छ । चलचित्र मिस्टर झोलको छायांकन भने बैसाख ११ गते बाट कास्कि का बिभिन्न रमणिय स्थानमा हुने छ । रौनक बिक्रम कँडेलको निर्माण रहने चलचित्र मिस्टर झोलेमा दया र बर्षा संगै  दिया पुन, वुद्धि तामाङ, प्रविण खतिवडा, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहनेछ

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4