Like us on facebook

Advertisements

  • फूच्चे निर्देशकको बयस्क काम , शिर्ष गित सार्वजनिक

    असोज ५ , कलिउड अपडेट ।
    ८ बर्षको उमेरमा फिल्म निर्देशन गरि सवैलाइ चकित बनाएका निर्देशक सौगात बिष्टले कस्तो फिल्म बनाए भन्ने बारे कौतुहलता यतिबेला सवैमा छ । फिल्मी बाताबरणमा जन्मेका सौगातको पहिलो सिनेमा लभ यू बाबा को पहिलो गित सार्वजनिक गरिएको छ ।

    शान्तिप्रियको लेखन एव कृष्ण काफ्ले र आयुष्ना नकर्मि को आवाज रहेको गित मा दिपक शर्माको संगित रहेको छ । प्रस्तुत गितमा कोरियो ग्राफि निर्देशक बिष्टका काका गम्भिर बिष्टले गरेका हुन भने यस गितमा निर्देशक बिष्टका पिता एव दिदि फिचरीङ छन् । चलचित्र लभ यू बाबा मंसिर २५ गते बाट सार्वजनिक हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4