Like us on facebook

Advertisements

  • प्रेम, मित्रता, एक्सन र दुश्मनीमा ‘वीर विक्रम २’को ट्रेलर

    कलिउड अपडेट(सुरज पौडेल) ।
    चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमो ट्रेलर सार्वजनिक गरिएको हो । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा नायकद्धय पल शाह, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी, कलाकार बुद्दि तामाङ मुख्य भूमिका रहेको छ । चलचित्रको कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने रन्जिता सिवाकोटी यसकी सह–निर्मात्री हुन् । चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका हुन् । चलचित्रमा बनिष शाहको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहेको छ । चलचित्र जेठको ३ गतेबाट रिलिज हुँदैछ ।

    हेर्नुहोस् ट्रेलर ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4