Like us on facebook

Advertisements

  • पोर्नस्टारहरुको हब् बन्दै बलिउड

    बलिउडमा भारतिय र भारतिय मुल भएका बिभिन्न पोर्न स्टार हरु प्रवेश गर्न लालायीत भइरहेका छन् । बलिउड ले २ जना पोर्नस्टारलाइ प्रवेश गराइसकेको छ भने चाडै अर्कि एक पोर्न स्टार पनि बलिउड मा प्रवेश गर्ने योजना बनाइरहेकि छिन् ।
    Sunny_Leone_at_2012_AVN
    बिश्वमा चर्चित भारतिय पोर्नस्टारहरु बलिउड प्रवेश गरि आफ्नो छबि सुधार्ने सुरमा लागेका छन् । बिश्वमा नै चर्चित पोर्नस्टार सन्नि लियोन ले बलिउड चलचित्र जिस्म २ मा अभिनय गर्दै बलिउड मा प्रवेश गरिन् । केहि हद सम्म सन्निलाइ अहिले बलिउड एक्ट्रेस भनेर सम्वोधन गरिन पनि थालिएको छ ।
    anjali
    सन्नि पछि अर्कि पोर्न स्टार अन्जली प्रिया पनि बलिउड मा आइन् तर उनले सन्निले जस्तो धुम मच्चाउन भने सकिनन् । यतिबेला अर्कि एक पोर्नस्टार शान्ति डायनामाइट बलिउड चलचित्रमा देखिने भएकि छिन् । बलिउड सन्चारमाध्यमले जनाए अनुसार शान्ति इकराक अख्तर निर्देशित चलचित्र आइ लभ दुवइ मा देखिदैछिन् ।Shanti_Dynamite_stills-162604_jpg-b27bbb962de894549fa05f2b67588271-843x1024

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4