Like us on facebook

Advertisements

  • पुस २५ मा चार चलचित्र

    असोज ३१ , कलिउड अपडेट ।
    प्रर्दशनको हिसाबले दुइ चलचित्र हरेक हप्तामा रिलिज हुनु सामान्य नै भइ सकेको छ । तर पुस २५ गते ४ वटा चलचित्र एक साथ प्रर्दशनमा आउने भएका छन् । पुस २५ को हप्ता कुनै पनि सार्वजनिक बिदा छैनन तर पनि चलचित्रहरु ले पुस २५ लाइ नै रिलिज मिति घोषणा गरिरहेका छन् ।
    अलबिदा , तथास्तु , आभास , र लभसव पुस २५ मा प्रर्दशन हुने चलचित्रहरु हरु । तर यी चलचित्रहरु मध्ये कुनै एक या दुइ चलचित्रले आफ्नो रिलिज डेट पोष्टपोण्ड गर्न बाध्य हुने अवस्था आउने देखिन्छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4