Like us on facebook

Advertisements

  • पत्रकार लाइ पर्खाएरै भए पनि ट्रेलर/गित देखाइयो

    कार्तिक २० , कलिउड अपडेट ।
    चलचित्रको प्रचार प्रसार सामग्रि जस्तै पोष्टर , ट्रेलर , तथा गित देखाउन अहिले हल नै बुक गरी कार्यक्रम गर्न थालिएको छ । यस्तै चलचित्र जेरी ले आज एक कार्यक्रम आयोजना गरि चलचित्रका प्रचार प्रसार सामग्रि ट्रेलर र गित देखाइएको छ ।

    bhuwan and anamol
    बिहान ठिक ९ बजे पत्रकारहरुलाइ बोलाए पनि कार्यक्रम १ घण्टा ढिलो सुरु गरिएको थियो । करिव १० बजे नायक भूवन केसि आफ्ना छोरा अनमोल केसि लाइ लिएर कुमारी हल आएका थिए ।  हेमराज बिसि निर्देशित चलचित्र जेरी का प्रचार प्रसार सामग्रिलाइ पत्रकार हरु बाट सकारात्मक प्रतिकृया प्राप्त भएको छ । मुस्ताङका रमणिय स्थानमा छायांकन गरिएको चलचित्र जेरी मा अनमोल केसि , एना शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको बारेमा भूवन केसि , अनमोल केसि लगायतले आफ्नो बिचार राखेका थिए ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4