Like us on facebook

Advertisements

  • नेपालमा बलिउड अभिनेत्री सुष्मिता सेन

    कात्तिक २८ , कलिउड अपडेट ।Sushmita -Sen- (4)
    बलिउड  अभिनेत्री सुष्मिता सेन आज काठमाण्डौ आइपुगेकी छिन् । पछिल्लो समयमा बलिउड कलाकार नेपाल आउने क्रम बढ्न थालेको छ । होटेल याक एण्ड यतिमा हुन गहिरहेको ‘टाइमलेज प्यारागन फेशनशो’मा सहभगिता जनाउने छिन् । यस कार्यक्रममा बलिउड स्टार लगायत नेपालबाट पूर्व मिस नेपाल माल्भिका सुब्बा , सृष्टि श्रेष्ठ , ओसामा बानु ,  आस्था पोखरेल , दिप्ती गजुरेल लगायतले पनि  क्याटवाक गर्नेछन् । केही दिन अघि बलिउड अभिनेत्री रविना टन्डन नेपालमा ज्वेलरी फेशन शोको लागि आएकी थिइन । उक्त कार्यक्रम दुई दिनको हुने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4