Like us on facebook

Advertisements

  • निर्माता सुनार लाइ पत्निशोक

    giree
    कार्तिक ९ , कलिउड अपडेट ।
    चलचित्र बिधवा निर्माण गरी चलचित्र क्षेत्रमा हात हालेको निर्माता गिरि प्रसाद सुनारलाइ पत्नि शोक परेको छ । निर्माता सुनारकि धर्मपत्नि हिरामति सुनार लामो समय देखि क्यान्सर रोग बाट ग्रसित थिइन् । भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा शनिबार सांझ ६ : ३० बजे उनको  निधन भएको हो ।

    यस दुखद् घडिमा निर्माता सुनारको शोक सन्तप्त परिवार प्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् , कलिउड अपडेट डट कम हार्दिक समवेदना व्यक्त गर्दछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4