Like us on facebook

Advertisements

  • निर्देशक बनेका ८ बर्षे छोराले बाबुलाइ नै रुवाए

    कार्तिक २२ , कलिउड अपडेट ।
    चलचित्र लभ यू बाबा का निर्देशक सौगात बिष्ट अरु निर्देशक भन्दा बढि कडा भएको उनका पिता गजित बिष्ट बताउछन् । आज सम्म आफूलाइ कसैले १५ टेक नलिएको सम्झदै उनि भन्छन पहिलो पटक यति धेरै टेक आफ्नै छोराको निर्देशन रहेको चलचित्र लभ यू बाबा मा दिनु पर्यो । GAJIT BISTA

    निर्देशक सौगात बिष्टले पिता गजितलाइ मात्र होइन निर्माता र अन्य कलाकारलाइ पनि उस्तै रुवाएको निर्माण पक्ष बताउछ । सम्झौता गर्न नमान्ने उनि कुनै पनि सिन खिच्दा कथाले मागेको हरेक प्रोपटिज हुनै पर्ने जिद्धि गर्ने गर्थे । ख्यालख्याल मै गजितले छोारालाइ निर्देशक बन्ने हो भनि प्रश्न गर्दा उसको आत्मबिश्वास देखेर लगानि गरिएको निर्माता सम्झना पोखरेलको भनाइ छ । सम्झना सौगातकि आमा हुन् । चलचित्रमा रोशनी बज्रचार्यको पनि लगानि रहेको छ ।

    सधै नायीका संग रोमान्स र मस्ति मा देखिने नायक गजित बिष्टलाइ सौगातले चलचित्रका बिभिन्न दृष्यमा रुवाएका पनि छन् । बाबु छोरीको माया नै चलचित्रको मुख्य बिषय बस्तु हो । चलचित्र लभ यू बाबा यहि आउदो मंसिर २६ देखि प्रर्दशनमा आउदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4