Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • निरुतालाइ फकाउदै भुवन र अनमोल

    कलिउड अपडेट ।
    चलचित्र क्याप्टेनको अर्को गीत कर्ली कर्ली कपाल सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा भुवन केसि र अनमोल केसि बाउछोरा नायीका निरुता सिं संगै कम्मर मर्काएका छन् । एउटै नायीका संग गीतमा भुवन र अनमोलले अनस्क्रिन मस्ति गरेका छन् ।

    पिता संगै एउटै गीतमा नाच्दा अनमोलको अनुहारमा केहि असहज पक्कै देखिन्छ भने निरुताले आफ्नो पुरानो क्रेज फिल्ममा देखाएकि छिन् ।
    निरुताको पछि अनमोल र भुवन नै लागि रहदा निरुतालाइ भुवनले नै उचाले
    भुवन केसिले यस अघि केहि चलचित्रमा निरुता सिं संग संगै काम गरेका थिए । फागुन १७ बाट प्रर्दशन हुन् चलचित्र क्याप्टेनको यो गीतमा मेलीना राइ एसडि योगी को आवाज रहेको छ । दिवाकर भट्टराइ निर्देशित चलचित्र क्याप्टेन बाट दर्शक तथा चलचित्रकर्मिले ठूलो आशा राखेका छन् ।
    Song

    Video News

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4