Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • नायिका दीपिका प्रसाईको विवाह सँगैं ‘हेल्लो जिन्दगी’


    कलिउड अपडेट(सुरज पौडेल) । वैशाखको २४ गते बिबाह बन्धनमा बाँधिन लागेकी नायिका दीपिका प्रसाई चलचित्र ‘हेल्लो जिन्दगी’मा अभिनय गर्ने भएकी छिन् । नायिका प्रसाई सँगको एक भेटमा आफू चलचित्रमा अभिनय गर्ने भएको बताएकी हुन् ।

    एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको सम्पूर्ण छायांकन यूकेमा हुनेछ । चलचित्रमा नायिका स्वेता खड्का यसअगाडि नै फाइनल भैसकेकी थिइन् । चलचित्रमा स्वेता र दीपिकाको साथमा कलाकार विक्की जोशीले अभिनय गर्नेछन् ।

    नायिका दीपिका प्रसाई चलचित्र ‘छक्का पन्जा ३’ पश्चात केही सुस्ताएकी थिइन् । अब, उनलाई यो चलचित्रले चलायमान बनाउने अपेक्षा गरिएको छ ।
    चलचित्रले जिन्दगीको कथा भन्नेछ ।

    Share the News

    Related News

    Adverstisements

  • PropellerAds

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4