कलिउड अपडेट ।
लामो समय अरनिको टेलिभिजनमा सिनियर कार्यक्रम निर्माता एव प्रस्तोता समेत रहेका दिपेन्द्र घिमिरे पछिल्लो समयमा एक व्यस्त म्यूजिक भिडियो निर्देशकको रुपमा देखा परेका छन् । छोटो समयमा करिव १ दर्जन भन्दा बढि म्यूजिक भिडियो निर्देशन गरिसकेका निर्देशक घिमिरे अव आफू पनि मोडलिङ मा प्रवेश गरेका छन् । केहि समय अघि झरना थापा संग अनस्क्रिन रोमान्समा देखिएका घिमिरे यस पटक काजोल संग अनस्क्रिन रोमान्समा देखिएका छन् ।
मा दिपेन्द्र र काजोलको अभिनय रहेको छ ।
शिव पि सुवेदीको शव्द एव बिपिन आचार्यको संगित रहेको उक्त गितको म्यूजिक भिडियोलाइ रबिन्द्र बरालले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन् । यस्तै यस गितमा कोरियोग्राफि भने देवेन्द्र राज पाण्डेले गरेका छन् । हेरौ नाचुँ नाचँु लाग्ने मैले चोलिको तुनामा को म्यूजिक भिडियो…..