Like us on facebook

Advertisements

  • झण्डु बाम..ले दर्शक नचाउला त ?(अडियो सुन्नुहोस)

    कार्तिक १२ , कलिउड अपडेट ।
    चलचित्र हिट हुन कम्तिमा एउटा गित हिट हुन जरुरि छ त्यसैले पनि चलचित्रको प्रचार प्रसार गित संगित बाट नै आरम्भ गर्ने गरिन्छ । यस्तै मंसिर २६ गते बाट प्रर्दशन मा आउने चलचित्र कान्छि मट्याङ ट्याङ ले आफ्नो प्रचार प्रसार लाइ तिव्रता दिन थालको छ । एउटा अडियो गित कलिउड अपडेट बाट सार्वजनिक गरिएको छ ।jhandu baam
    झण्डु बाम झण्डु बाम बोलको यस गितमा शव्द निर्देशक पुरन थापाकै रहेको छ भने श्वर संगित टंक बुढाथोकिको रहेको छ । यस गितको भिडियो टेलिभिजन मार्फत रिलिज भइसकेको छ भने यूटुवमा चाडै सार्वजनिक गरिने निर्देशक थापाले बताएका छन् । यो गितमा नृत्य निर्देशन कमल राइले गरेका छन् भने चलचित्रलाइ श्याम रायमाझिले खिचेका हुन् ।
    चलचित्रमा जय किशन बस्नेत , सारिका केसि , लक्ष्मी गिरि , रमेश मट्टारे , लय संग्रौला , राजाराम पौडेल , पुरन थापा , राजेन्द्र खड्गी , गजित बिष्ट , अनु शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र मंसिर २६ गते बाट सार्वजनिक हुने छ ।

    JHANDU BAAM – DOWNLOAD

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4