Like us on facebook

Advertisements

  • जाडोमा ‘जिन्दगी रक्स’

    कार्तिक १८ , कलिउड अपडेट ।
    चलचित्र जिन्दगि रक्स ले आफ्नो प्रर्दशन मिति संगै ट्रेलर सार्वजनिक गरेको छ । सिटिसि मल मा आयोजित कार्यक्रममा चलचित्रको यूनिट संगै उक्त कार्यक्रम सम्पन्न भएको छ ।
    Akesha, Sauram and Reecha
    चलचित्र लाइ म्यूजिक भिडियो निर्देशनमा जमेका निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् भने निर्माता बिरेन्द्रराज तुलाधर हुन् । चलचित्रकि सहनिर्मात्रि भने भिजे एव मोडल सुजता श्रेष्ठ हुन् । चलचित्र जिन्दगि रक्समा अकेशा बिष्ट , सौरमराज तुलाधर , ऋचा शर्मा , सोनम पाख्रिन , प्रकृति श्रेष्ठ , राजेन्द्र खड्गी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र पुस १८ गते देखि सार्वजनिक हुदैछ ।
    तस्विर – फिल्मीखवर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4