कार्तिक २७ , कलिउड अपडेट ।
हास्ँय कलाकार हरिवंश आचार्य को आज जन्मदिन परेको छ । नेपाली सिनेमा जगतमा महत्वपूर्ण योगदान दिएका छन् । वि.सं. २०१४ साल कात्तिक २७ गते जन्मीएका हरिबंश आर्चय नेपाली हास्ँय क्षेत्रमा सर्वाधिक चर्चित मानिन्छन् । उनले विभिन्न टेलिसिरियल र नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । जस्तो अभिनयमा सुहाउने उनको खुवी रहेको छ । पहिलो पत्नी को निधन पछि विरक्तीयका हरिबंश आर्चय सबै साथीभाई को माया र हैसालाले उनको काममा गति बढेको छ । अरुलाई हसाउन जति सजिलो हुन्छ आफू हास्न गाह्रो छ भन्ने उनको भनाई रहेको पाइन्छ । कलिउड अपडेटको तर्फ बाट हरिवंश आचार्य लाई जन्मदिनको धेरै धेरै शुभकामना ।